प्रधानन्यायाधीशमा भएको सिफारिसबारे आकस्मिक बैठक बसेर समान धारणा बनाउँदै बार
प्रधानन्यायाधीशमा भएको सिफारिसबारे आकस्मिक बैठक बसेर समान धारणा बनाउँदै बार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ ।
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले साँझ ५ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् ।
Weather Update