४ स्थानीय सरकारले पाए भूमि बैंक स्थापनाको स्वीकृति, कसलाई कस्तो फाइदा होला ?
मंगलबार, साउन २६, २०८३
भूमि बैंकले कसरी गर्छ काम ? बाँझो जमिन हुनेले कसरी लिने फाइदा ? (कार्यविधि सहित)
शुक्रबार, साउन ८, २०८३
भूमि बैंकले जग्गाधनीको बाँझो वा उपयोगमा नआएको जग्गा अर्काे व्यक्तिलाई भाडामा दिने र सो भाडा वापतको रकम भूमि बैंकले जग्गाधनीलाई दिने गर्दछ ।
देशभरका स्थानीय तहमा भूमि बैंक, उपयोगमा नरहेका र बाँझो निजी जग्गाबाट फाइदा लिन सकिने
बिहीबार, साउन ७, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।


