माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त
सोमबार, भदौ १, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, ग्राहकले पाउँछन् यसरी फाइदा
शुक्रबार, साउन २२, २०८३
माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जितौँ (आइआरडी)’ सुविधा सञ्चालनमा ल्याएको छ ।


