नारायणी नदीमा भेटिँदै रसुवा बाढीका शव, खोजीमा सेनाको कमान्डो टोली परिचालन
नारायणी नदीमा भेटिँदै रसुवा बाढीका शव, खोजीमा सेनाको कमान्डो टोली परिचालन रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएका नागरिकहरूको शव नारायणी नदीका तटीय क्षेत्रहरूमा भेटिने क्रम जारी छ। चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भएर बग्ने नारायणी नदी र आसपासका क्षेत्रमा हालसम्म ठूलो संख्यामा शवहरू फेला परेका छन्।
अन्तिमपटक देख्न पाए...
अन्तिमपटक देख्न पाए... परिवार र आफन्तलाई रसुवा बाढीमा बेपत्ता भएकाहरु अब जीवितै भेटिने आश छैन । उनीहरुलाई अन्तिमपटक हेर्ने र अन्तिम बिदाइ गर्ने धोको छ । त्यसैले बेपत्ताका परिवार र आफन्त शव गृहमा घण्टौँ शवको पर्खाइमा छन् ।
फसेका नागरिकलाई आगो बालेर सिग्नल दिन गृहमन्त्रीको आग्रह
फसेका नागरिकलाई आगो बालेर सिग्नल दिन गृहमन्त्रीको आग्रह भोटेकोशी नदी जलाधार क्षेत्र तथा रसुवाका बाढी प्रभावित स्थानहरूमा थप उद्धार सामग्रीसहित तीनवटै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ।
Weather Update