विपी राजमार्ग खुलाउने प्रयास, बाढीले बगाएर एक कर्मचारीको मृत्यु
विपी राजमार्ग खुलाउने प्रयास, बाढीले बगाएर एक कर्मचारीको मृत्यु शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
यसपालिको बर्षामा विपी राजमार्गमा गाडी गुडाउन पाइन्छ कि पाइन्न ? यस्तो छ सरकारको तयारी
यसपालिको बर्षामा विपी राजमार्गमा गाडी गुडाउन पाइन्छ कि पाइन्न ? यस्तो छ सरकारको तयारी उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिने छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीनवटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको छ ।
पहिरो हटाएपछि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो
पहिरो हटाएपछि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो पहिरोको कारण रातिदेखि अवरुद्ध भएको विपी राजमार्ग खुलेको छ । वर्षाको कारण उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक प्यासेन्जर रहेछन् भने चौकीभित्र जाने र पैसा दिएर आउने हो । उनीहरुलाई ड्राइभरसँग कुनै डर हुँदोरहेनछ । किनभने फेरि त्यही सडकमा गाडी गुडाउनै पर्छ भनेर हामीसँग निर्धक्क पैसा माग्छन्,’ ती चालकले भने ।
Weather Update