पालिकाको अनुदानमा आँबुखैरेनीका कृषकले २६ रोपनीमा फूलाएका फूल
बुधबार, कात्तिक १५, २०८०
आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा
आइतबार, कात्तिक १२, २०८०
गाउँपालिकाले एक वडा एक उत्पादनबाट उत्पादन भएका वस्तुको विक्री वितरणको लागि प्रत्यक शुक्रबार आँबुखैरेनी हाटबजार संचालन गर्छ । यो हाटबजारमा गाउँपालिकाभित्र उत्पादन भएका सबै उपजको विक्री गरिन्छ ।


