शुक्लाफाँटा नगरपालिकामा बन्दैछ बायोग्यास र जैविक मल प्रशोधन प्लान्ट
शुक्लाफाँटा नगरपालिकामा बन्दैछ बायोग्यास र जैविक मल प्रशोधन प्लान्ट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क दिन थालेको छ
शुक्लाफाँटा नगरपालिकाका कृषकलाई अनुदानमा आलुको बीउ 
शुक्लाफाँटा नगरपालिकाका कृषकलाई अनुदानमा आलुको बीउ  व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ
Weather Update