नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
बुधबार, मंसिर १७, २०८२
पर्यटनमन्त्री पाण्डे भन्छन्– नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी छ
मंगलबार, पुस १६, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेकोले यसको सन्देश विश्वभर फैलाउन जरुरी रहेको बताएका छन् ।
नागरिक उड्डयन प्राधिकरणसँग ४ खर्ब ६५ अर्बको सम्पत्ति, जग्गा कति ?
सोमबार, पुस १६, २०८०
प्राधिकरणको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार चलनचल्तीको मूल्यका आधारमा प्राधिकरणसँग जग्गामात्र करिब ४ खर्ब २२ अर्ब रुपैयाँ बराबरको छ
युनिफर्ममै क्याप्टेनको कुटाकुट : क्यानले गर्याे विमानस्थल प्रमुखलाई निलम्बन
शुक्रबार, कात्तिक १७, २०८०
प्राधिकरणले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि रामेछाप विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको जनाएको छ ।


