भारती पुगे भरतपुर महानगर, ललितपुर सम्हालिन् दासले 
                        बुधबार, वैशाख २६, २०८१
                    
                
                        
                                भरतपुर भ्रमण वर्षः सन् २०२४ उत्सवै उत्सवको वर्ष, मन्त्रिपरिषद्को बैठकका लागि पत्राचार
                            
                         आइतबार, वैशाख २, २०८१
                        
                        
                            भ्रमण  वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन्
                    
                
                        
                                भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध 
                            
                         सोमबार, चैत २६, २०८०
                        
                        
                            चितवनको भरतपुर महानगरपालिका र कालिकोटको पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ
                    
                 
                        
                    
                        
                                भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साही
                            
                         बुधबार, चैत २१, २०८०
                        
                        
                            भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।
                    
                 
                        
                    
                        
                                गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
                            
                         सोमबार, चैत १२, २०८०
                        
                        
                            भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्
                    
                 
                        
                    
                        
                                राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत 
                            
                         सोमबार, चैत १२, २०८०
                        
                        
                            पहिलो पटक गृहजिल्ला चितवन पुगेका नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमख रेनु दाहालले स्वागत गरेकी छन्
                    
                 
                        
                    
                        
                                भरतपुर भ्रमण वर्ष उद्घाटनमा पूर्वप्रधानमन्त्रीको लर्को, बाबुराम जान मानेनन्
                            
                         शुक्रबार, फागुन १८, २०८०
                        
                        
                            भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाइन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को आज औपचारिक रुपमा उद्घाटन हुँदै छ
                    
                 
                        
                    
                        
                                १८ फागुनबाट भरतपुर भ्रमण वर्ष, यस्तो छ महानगरको तयारी 
                            
                         सोमबार, फागुन १४, २०८०
                        
                        
                            रतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको सबैखाले तयारी पूरा भएको जनाएको छ । १८ फागुनदेखि मनाउन लागिएको भरतपुर भ्रमण वर्ष नारायणी नदी किनारमा गर्ने महानगरको भनाइ छ
                    
                 
                        
                    
                        
                                वित्त आयोगको कार्यसम्पादन मूल्याकंन : लगातर दोस्रो वर्ष भरतपुर महानगर उत्कृष्ट पालिका घोषित
                            
                         बिहीबार, फागुन १०, २०८०
                        
                        
                            गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा खुसी व्यक्त गरिन
                    
                 
                        
                    
                        
                                भरतपुर महानगरकी मेयर रेनु दाहालले पाइन बेलायतको प्रतिष्ठित अवार्ड
                            
                         शनिबार, माघ २७, २०८०
                        
                        
                            अवार्ड लिनको लागि नेपालबाट मेयर दाहालसहित २ जना जाने कार्यक्रम तय भएको छ । मेयर दाहाल अवार्ड लिनको लागि जाने तय भएपनि अर्काे एक जना को जाने भन्ने निर्णय भने नगरकार्यपालिकाले गर्ने मेयर दाहालले जानकारी दिइन् ।
                    
                 
                        
                    
                        
                                फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गरिने, यसरी हुँदैछ तयारी
                            
                         बुधबार, माघ १०, २०८०
                        
                        
                            रायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो
                    
                 
                        
                    
                        
                                भरतपुर महानगरका १० हजार किसानले पाए दूधमा ६ करोड ३७ लाख अनुदान
                            
                         बिहीबार, पुस २६, २०८०
                        
                        
                            बजेटमा पाँच करोड ५० लाख रुपैयाँ दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख रुपैयाँ थप गरिएको प्रमुख दाहालले जानकारी दिईन
                    
                
 
                
            
 
                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    