मधेशको स्थानीय सेवा विधेयकमा गम्भीर त्रुटी, पालिकामा कार्यरत ५०० कर्मचारीको जागिर धरापमा
मंगलबार, पुस १६, २०८१
पुस १६ गते स्थानीय तहका कर्मचारीले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने, यस्तो छ कारण
सोमबार, पुस १५, २०८१
आफूहरुको पदस्थापनाको माग राख्दै कर्मचारीहरुले धर्ना दिन लागेका हुन् । यसअघि उनीहरुले पुस १२ गते मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका थिए ।
मधेशका थप ४ पालिकामा विस्तार भयो पोषण सुरक्षा कार्यक्रम
शनिबार, साउन २६, २०८१
मधेश प्रदेशका ४ वटा स्थानीय तहमा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ ।
जसपा विभाजनका कारण संकटमा मधेश सरकार
शुक्रबार, वैशाख २८, २०८१
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ
मिथिला क्षेत्रमा जुडशीतल पर्व, मधेशमा सार्वजनिक बिदा
आइतबार, वैशाख २, २०८१
पर्व मनाउन मधेश प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
तेस्रो पटक विश्वासको मत लिदै मधेसका मुख्यमन्त्री
आइतबार, फागुन ६, २०८०
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । योसँगै उनले तेस्रोपटक विश्वासको मतको सामना गर्दैछन्
मधेश प्रदेश सरकारले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे मागपत्र, ३० दिनभित्र पूरा नभए आन्दोलन गर्ने चेतावनी
बिहीबार, कात्तिक २३, २०८०
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उक्त माघ राख्दै प्रधानमन्त्री कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्


