Odapalika - The Fourth Estate - चौथो अंग
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरूलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली 
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली  ललितपुरको महांकाल गाउँपालिकामा पानीसहित अत्यावश्यकीय वस्तुको हाहाकार भएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरो र डुबानका कारण खानेपानीको समस्या भएको हो । 
पानीको जथाभावी मूल्य तोक्ने समितिलाई कारबाही गर्ने बुटवल उपमहानगरको चेतावनी
पानीको जथाभावी मूल्य तोक्ने समितिलाई कारबाही गर्ने बुटवल उपमहानगरको चेतावनी बुटवल उपहानगरपालिकाले खानेपानीको मूल्य जथाभावी तोक्नेदेखि कानुनअनुसार नचलेका खानेपानी समितिलाई कारबाही गर्ने चेतावनी दिएको छ । 
मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले बनायो ‘अपुरो’ समिति
मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले बनायो ‘अपुरो’ समिति मन्त्रालयले खानेपानी जस्तो उपभोक्तासँग जोडिएको विषयमा समिति गठन गर्दा स्थानीय सरकारको प्रतिनिधित्व नगराउने तर पैसा उठाउन भने स्थानीय सरकारलाई जबरजस्ती वाध्य बनाउने नीति आफैमा अनौठो भने देखिएको छ ।
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार 
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार  बर्षायाममा नै महोत्तरीको बर्दिवास नगरपालिका र आसपासका उत्तरवर्ती गाउँहरुमा खानेपानीको चरम अभाव देखिएको छ
Weather Update