मौलापुर नगरपालिकाले ल्यायो ४२ करोडको बजेट, लोकप्रिय कार्यक्रम कुन–कुन दोहोरिए ?
बुधबार, असार १०, २०८३
मौलापुर नगरपालिकामा ‘मधानी महोत्सव’ हुने यस्तो छ तयारी
बुधबार, माघ २३, २०८१
रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ
मौलापुर नगरपालिकाकी मेयर रिना रक्सौल वस्त्रलोकको ‘ब्रान्ड एम्बेस्डर’ !
मंगलबार, भदौ १८, २०८१
पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहकी श्रीमतीसमेत रहेकी मेयर रिना भारतको रक्सौलस्थित ‘वस्त्रलोकको ब्रान्ड एम्बेस्डर’ हो कि भनेर अनुमान गर्न थालिएको छ ।
शिक्षामन्त्रीलाई भेटेर मेयरले नै सामुदायिक विद्यालय बन्द गर्छु भनेपछि...
सोमबार, साउन १४, २०८१
शिक्षक तत्काल आपुर्ति नगरिए भदौ देखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनी
मौलापुर नगरपालिकाले तिरिदियो सर्वसाधारणले बालेको बिजुलीको पैसा
बिहीबार, पुस ५, २०८०
रौतहटको मौलापुर नगरपालिकाले स्थानीयबासीले बालेको बिजुलीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ
मौलापुरकी मेयरलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय रोकियो
शुक्रबार, कात्तिक २४, २०८०
सर्वोच्च अदालतले रोतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी शाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा रोक लगाएको छ


