वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले  बढी धुँवा उत्सर्जन गर्ने १२ सवारीसाधन नियन्त्रणमा लिएको छ ।
टिपरले ठक्कर दिँदा ट्राफिक हवलदारको मृत्यु
टिपरले ठक्कर दिँदा ट्राफिक हवलदारको मृत्यु धनुषामा सवारी दुर्घटना हुँदा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ।
बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा
बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?
धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ? काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ।
काठमाडौँ महानगरले थाल्यो सवारीसाधनको प्रदूषण जाँच
काठमाडौँ महानगरले थाल्यो सवारीसाधनको प्रदूषण जाँच काठमाडौँ महानगरपालिकाले सवारीसाधनको प्रदूषण जाँच्न थालेको छ । 
२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा 
२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख तथा प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
बिहीबार अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीको अनुरोध
बिहीबार अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीको अनुरोध कार्यालयले बुधबार एक सूचना जारी गर्दै निस्कुनु नै पर्ने भए १०० वा १०३ मा टेलिफोन वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ
Weather Update