Odapalika - The Fourth Estate - चौथो अंग
बीमा प्राधिकरणको अध्यक्षको लागि आवेदन खुल्यो, के चाहिन्छ कागजात र योग्यता ?
बीमा प्राधिकरणको अध्यक्षको लागि आवेदन खुल्यो, के चाहिन्छ कागजात र योग्यता ? सरकारले बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग गरेको छ । प्राधिकरण संचालक समिति अध्यक्ष आवेदन माग गरिएको हो ।
नेपाल लाइफको कात्तिकमा ५२ करोड प्रथम बीमा शुल्क, अरुको कति ? 
नेपाल लाइफको कात्तिकमा ५२ करोड प्रथम बीमा शुल्क, अरुको कति ?  बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांक अनुसार १३ वटा जीवन बीमा कम्पनीलाई पछि पार्दै नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेको हो ।
Weather Update