मुस्ताङको मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात 
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात  यसैगरी मुस्ताङको कागबेनीदेखि तलको घरपझोङ र थासाङ गाउँपालिकामा पनि उच्च लेकसहित वस्तीमै आंशिक हिउँ परिरहेको शितोष्ण बागवानी विकास केन्द्रका कर्मचारी अशोक लिम्बूले जानकारी दिए । कर्मचारी लिम्बूले विगत तीन वर्षदेखि तल्लो मुस्ताङमा बस्तीमा हिमपात नभएको उल्लेख गर्दे यसपटक बस्तीमै बाक्लो हिउँ पर्ने छनक देखिएको बताए।
हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी हिमपातका कारण यात्रा जोखिम हुने भएकाले उच्च सर्तकता अपनाउन यात्रुलाई अनुरोध गरेको छ । कोरला सडक, मुक्तिनाथ सडक अवरुद्ध भएको र मुस्ताङ–डोल्पा सडक, मनाङ मुस्ताङ पदमार्ग, मनाङ–मुस्ताङ सरिबुङ पदमार्ग, मुस्ताङ–मनाङ मेसोकोन्दो पदमार्ग, धौलागिरि पदमार्ग अन्तर्गत धम्पुस पिक पदमार्ग लगायतका स्थानमा तत्काल यात्रा...
मौसम बदली: कुनकुन जिल्लामा कति भयो वर्षा र हिमपात?
मौसम बदली: कुनकुन जिल्लामा कति भयो वर्षा र हिमपात? विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार,...
हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन
हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा आएका हुन् । राजमार्ग सञ्चालन भएसँगै गएरातिदेखि बीचबाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। उनका अनुसार राजमार्ग सञ्चालन भए पनि विद्युत् सेवा भने अझै सञ्चालन हुन...
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस् 
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस्  पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।
हिमपातको जोखिम भन्दै उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
हिमपातको जोखिम भन्दै उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।
भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ?
भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ? जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि देशका अधिकांश स्थानमा पानी पर्ने जनाएको छ । 
हुम्लामा हिमपात, नाम्खा गाउँपालिकामा एक फिट हिउँ जम्यो 
हुम्लामा हिमपात, नाम्खा गाउँपालिकामा एक फिट हिउँ जम्यो  नाम्खा गाउँपालिकाको लिमीलगायतका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ भने सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ ।
पाथीभरा क्षेत्रमा हिमपात 
पाथीभरा क्षेत्रमा हिमपात  केही दिनयता बढेको चिसोसँगै पाथीभरा धाम क्षेत्रमा हिमपात भएको छ ।
हिमाली जिल्लामा हिमपात : हवाईदेखि सडक सेवा अवरुद्ध, बाली सप्रिने आशामा किसान खुसी
हिमाली जिल्लामा हिमपात : हवाईदेखि सडक सेवा अवरुद्ध, बाली सप्रिने आशामा किसान खुसी हुम्ला, कालीकोट, मुस्ताङ, मनाङ लगायत उच्च हिमाली जिल्लामा हिमपात हुँदा जनजिवन प्रभावित बनेको छ । हिमपातका कारण उक्त जिल्लाको सडक समेत अवरुद्ध हुन पुगेको छ
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित त वर्षहरुमा माघ महिनादेखि हिमपात सुरु हुनेगरेकोमा अहिले मंसिर दोस्रो साताबाटै हिमपात भएको हो
Weather Update