विपन्न परिवारलाई लक्षित गरि सामूहिक विवाह, नगरपालिकाले नै दिन्छ जन्तीलाई भोजदेखि लत्ताकपडा 
विपन्न परिवारलाई लक्षित गरि सामूहिक विवाह, नगरपालिकाले नै दिन्छ जन्तीलाई भोजदेखि लत्ताकपडा  यस विवाहमा नगरपालिकाले सबै दुलाहादुलही जोडीलाई एक/एक जोर लुगा, दुलहीलाई चुरा, पोते, शृङ्गारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ
Weather Update