वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश
सोमबार, भदौ ९, २०८२

घोराही उपमहानगरले डाक्टर र इन्जिनियर पढ्नेलाई छात्रवृत्ति दिने, यस्ता छन् शर्त
बिहीबार, पुस ११, २०८१
दाङको एक स्थानीय सरकारले डाक्टर र इन्जिनियर पढ्दै गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट
सोमबार, असार १०, २०८१
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ

वडाभरिका ५ वर्षदेखि १८ वर्षसम्मका सबै छोरीलाईलाई मासिक भत्ता दिइरहेका वडाध्यक्ष शाह
आइतबार, पुस २२, २०८०
वडाध्यक्ष शाहका अनुसार सो वडाभरीमा ५ देखि १८ वर्षसम्मका २०० जना बालिका तथा किशोरीहरु छन् । यी सबै बालिका तथा किशोरीलाई मासिक ३ सयको दरले रकम प्रदान गर्न मासिक ६० हजार रुपैयाँ आवश्यक पर्छ ।

वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु
मंगलबार, मंसिर २६, २०८०
विद्यालयहरुले कानुन विपरित शिक्षकलाई कम तलब दिएको गुनासो प्राप्त भएपछि नियम अनुसार तलब दिन वडाध्यक्षले वडाका सबै विद्यालयहरुलाई पत्र पठाएका हुन् ।

घोराही उपमहानगरका २ वडाध्यक्षको जुँगाको लडाईं, ८ नम्बरले ९ नम्बरको वडाभवन खाली गराउने
आइतबार, मंसिर २४, २०८०
वडा नम्बर ८ को मान्छे ८ नम्बर वडामा नै जाने नि, किन ९ नम्बर वडामा आएको भनेर झगडा गरे । म ९ नम्बरको पुरानो वासिन्दा पनि, त्यसमा पनि एउटा वडाको वडाध्यक्ष अर्काे वडामा जानै नपाउने भन्ने हुन्छ त ?