शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए।
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण काठमाडौँ महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने कार्य अवधिभर बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिएको छ । 
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने,  किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने, किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । 
मेयरको निधनमा शोक व्यक्त गर्न आज उपत्यकाका स्थानीय तहमा बिदा 
मेयरको निधनमा शोक व्यक्त गर्न आज उपत्यकाका स्थानीय तहमा बिदा  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आज काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमा शाेक बिदा दिइएको छ
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार 
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार  स्थानीय सरकार संचालन ऐनमा समेत स्थानीय तहले सार्वजनिक विदा दिन पाउने कि नपाउने भन्ने विषय मौन छ । तर स्थानीय सरकार भने स्थानीय पर्वदेखि लिएर हरेक थितिसम्ममा सार्वजनिक बिदा घोषणा गर्न प्रतिस्पर्धा गरिरहेका छन्
Weather Update