वीरगञ्जका मेयर सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी
मंगलबार, जेठ १९, २०८३
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी
सोमबार, फागुन ११, २०८२
आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको हो ।
बीरगंज महानगरमा गैरकानुनी भत्ताको बाढी, पुरस्कारमै सकियो २ करोड ३२ लाख
शुक्रबार, असार ६, २०८२
नगरपालिकाले कुनै पनि कानुन र मापदण्डसमेत नबनाइ कर्मचारी प्रोत्साहन र पुरस्कारका नाममा मात्र आर्थिक वर्ष २०८०/८१ मा २ करोड ३२ लाख ५७ हजार ४०७ रुपैयाँ खर्च गरेको देखिएको छ
रौतहटमा झडप, बीरगञ्ज महानगरपालिकामा कर्फ्यु
सोमबार, फागुन ७, २०८०
बीरगंज महानगरपालिकामा जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि बीरगञ्ज महानगरपालlका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ
गैरजिम्मेवारीपनको हद नाघ्यो बीरगञ्ज महानगरले, कुन कोठामा कुन शाखा राख्ने भनेर कार्यपालिका बैठक !
बुधबार, मंसिर २७, २०८०
महानगरको खाली रहेको एउटा कोठामा कुन शाखा राख्ने भन्ने विवादले मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएपछि सो सम्बन्धी निर्णय गर्न कार्यपालिका बैठक नै बोलाइएको छ ।
बीरगञ्ज महानगरका उपमेयरबिरुद्ध कर्मचारी आन्दोलित, कारबाही नभए आजबाट आन्दोलन
बुधबार, मंसिर २७, २०८०
स्थानीय तह कर्मचारी संघ वीरगञ्ज महानगर एकाइ समितिले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै आजबाट कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएकाे छ
मेयर र उपमेयरबीचको विवादले बीरगञ्ज महानगरपालिकाभित्र कुटाकुट
मंगलबार, मंसिर २६, २०८०
मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकबीचको विवादले उग्र रुप लिँदा आज (मंगलबार) कुटाकुट भएको हो ।


