बालबालिकालाई सुन्न थाल्यो विराटनगर महानगरपालिका
आइतबार, पुस ८, २०८०
बहुवर्षीय परियोजनाको अनुगमनमा विराटनगर महानगरका जनप्रतिनिधि
शुक्रबार, पुस ६, २०८०
विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ
पञ्चवर्षीय याेजना बनाउने तयारीमा विराटनगर महानगरपालिका
मंगलबार, पुस ३, २०८०
विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल गरिएको मेयर नागेश कोइरालाले बताए
आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते
बिहीबार, मंसिर २१, २०८०
विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार भएको आगलागीमा तीनजना घाइते भएका छन्
सिटीनेट नेपाल च्याप्टर अध्यक्षमा विराटनगरका मेयर निर्वाचित
बिहीबार, भदौ २१, २०८०
विराटनगरमा सम्पन्न सिटीनेट राष्ट्रिय च्याप्टरको बिहीबार सम्पन्न वार्षिक साधारणसभा एव अधिवेशनले कोइरालालको नेतृत्व १३ सदस्यीय समिति चयन गरेको हो
विराटनगरमा पूर्वमेयर कांग्रेस गुटबन्दीको शिकार !
आइतबार, साउन ७, २०८०
विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले कांग्रेस भित्र चरम गुटवन्दी भएको भन्दै गुटबन्दीको शिकार आफुलाई पनि बनाइएको दुखेसो गरेका छन्


