भीमदत्त नगरपालिकाको योजनाः उच्च शिक्षा पढ्ने छोरीबुहारीलाईको छात्रवृत्ति
बिहीबार, वैशाख १७, २०८३
भीमदत्त नगरपालिकामा नदीजन्य पदार्थ उत्खननमा रोक
सोमबार, जेठ २६, २०८२
भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ संकलन, उत्खनन् बन्द गरिने भएको छ । जेठ मसान्तपछि नदीजन्य पदार्थ, संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो
काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने
शुक्रबार, असोज ११, २०८१
कञ्चनपुरको भीमदत्त नगरपालिकाले हरेक शुक्रबार विद्यार्थीले किताब लिएर विद्यालय जानुनपर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएकाे छ ।
दुर्घटनामा परेर भीमदत्तका वडाध्यक्षको मृत्यु
बिहीबार, पुस २६, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन्
बाँझो फोड्न भीमदत्तका कृषकलाई अनुदानमा ट्रयाक्टर
आइतबार, पुस ८, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर ७ हल्दुखालका कृषकलाई अनुदानमा हाते ट्रयाक्टर दिएको छ

