अमेरिकी डलर उच्च बिन्दुमा हुँदा युरोपियन युरोको मूल्य कति छ ?
अमेरिकी डलर उच्च बिन्दुमा हुँदा युरोपियन युरोको मूल्य कति छ ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । 
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
अमेरिकी डलरको मूल्य कति छ ?
अमेरिकी डलरको मूल्य कति छ ? नेपाल राष्ट्र बैंकले सोमबार (पुस २०) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । 
कति छ आज अमेरिकी डलरको मूल्य ?
कति छ आज अमेरिकी डलरको मूल्य ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । 
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ?
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ? प्रभु बैंक अहिले आफू जन्मुनभन्दा अगाडीका ३ समस्या र ४ शक्तिकेन्द्रको संघर्षको मैदान बनेको छ । यद्यपि, ४ शक्तिकेन्द्रमा चौथो शक्तिकेन्द्र भने प्रभु बैंक जन्मेपछि तयार भएको हो ।
विद्यार्थीसँगै नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
विद्यार्थीसँगै नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ।
सिक्कामा छिन्नमस्ता देवीको प्रतिमा राख्न अध्यक्ष चौधरीको पहल, के भन्छ राष्ट्र बैंक ?
सिक्कामा छिन्नमस्ता देवीको प्रतिमा राख्न अध्यक्ष चौधरीको पहल, के भन्छ राष्ट्र बैंक ? नेपाल राष्ट्र बैंकले यसअघि प्रकाशन गरेका सिक्कामा विभिन्न मठमन्दिर तथा अन्य सम्पदाहरुको प्रतिमा समावेश गर्ने गरेको छ ।
राष्ट्र बैंकले उपदान कोषमा रहेको ६ अर्ब भन्दा बढी रकम लगानी गर्ने
राष्ट्र बैंकले उपदान कोषमा रहेको ६ अर्ब भन्दा बढी रकम लगानी गर्ने सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु ८० करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु १५ करोड र वित्त कम्पनीमा रु पाँच करोड बराबर लगानी गर्न लागिएको हो । यही मङ्सिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।
राष्ट्र बैंकमा पेन्सन विभेदः बीरविक्रमले नपाएको बमबहादुरले कसरी पाए ?
राष्ट्र बैंकमा पेन्सन विभेदः बीरविक्रमले नपाएको बमबहादुरले कसरी पाए ? त्यसको एक महिना पनि नवित्दै तत्कालिन गभर्नर अधिकारीले २०७७ साल चैत २२ गते मिश्रलाई पेन्सन पट्ट बनाइदिएका छन् । तर, मिश्रले राष्ट्र बैंकमा सेवा गरेको २०७९ सालमा मात्रै २० वर्ष पुग्छ ।
उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब  रकम लगानी गर्दै राष्ट्र बैंक
उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम लगानी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, विदेशीमा पण्डित, मानव संसाधनमा पौडेल
राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, विदेशीमा पण्डित, मानव संसाधनमा पौडेल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावना समेट्ने र देशको वर्तमान विषम परिस्थितिको सामना गर्न राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको विभाग परिवर्तन गरेको जानकारी दिएको छ ।
नागरिक लगानी कोषका अध्यक्षका कारण राष्ट्र बैंकमा तनाव, गम्भीर परामर्शमा महालेखा
नागरिक लगानी कोषका अध्यक्षका कारण राष्ट्र बैंकमा तनाव, गम्भीर परामर्शमा महालेखा नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेका कारण नेपाल राष्ट्र बैंकमा तनाव सिर्जना भएको छ । 
Weather Update