रास्वपा सांसद कालोसुची विवादमा परेपछि कालोसुचीका सबैलाई हटाउनै पर्ने टिप्पणी उठ्यो राष्ट्र बैंकमा
शुक्रबार, फागुन २९, २०८२
अमेरिकी डलर, युरो र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो
शुक्रबार, फागुन २९, २०८२
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
यसरी असफल भयो सोमबारै डेपुटी गभर्नर नियुक्त गर्ने आदर्श कुमार र रामशरणको योजना
बुधबार, फागुन २७, २०८२
डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया प्रधानमन्त्री कार्की र बालेनबीच भेट भएकै समयमा सक्ने योजना आदर्शकुमार श्रेष्ठ र रामशरण खरेलको थियो ।
डेपुटी गभर्नर तत्काल नियुक्त गर्ने मुडमा अर्थमन्त्री, बालेनसँग नाता जोड्ने प्रयासमा खरेल
मंगलबार, फागुन २६, २०८२
स्रोतका अनुसार कार्यकारी निर्देशक खरेलले आफूहरु एमाले अध्यक्ष ओलीलाई पराजित गरी बालेनलाई विजयी गराउन सक्रिय रहेको खबर बालेनसमक्ष पुर्याउन प्रयास गरिरहेका छन् ।
राष्ट्र बैंकबाट अवकाश भयो ६७०० किलोमिटर गुड्दा ९००० लिटर पेट्रोल खाने गाडी
सोमबार, फागुन २५, २०८२
सो गाडी ५ वर्षसम्म राष्ट्र बैंकको पार्किङमा त्रिपालले छोपेर राखिएको थियो । डेपुटी गभर्नर मिश्रले पदमा रहुन्जेल राष्ट्र बैंकबाट अर्काे गाडी लिएर प्रयोग गर्ने गरेका स्रोतले जानकारी दियो ।
अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अमेरिकी डलर र युरोको घट्यो
बिहीबार, फागुन १४, २०८२
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो
बुधबार, फागुन १३, २०८२
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
शुक्रबार, फागुन ८, २०८२
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
अमेरिकी डलरको मूल्य कति छ ?
बिहीबार, फागुन ७, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
कति पुग्यो डलरको भाउ ?
आइतबार, फागुन ३, २०८२
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
हिजो बढेको अमेरिकी डलर र दिनारको मूल्य घट्यो, युरो र पाउन्ड पनि सस्तिए
शुक्रबार, फागुन १, २०८२
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
अमेरिकी डलर र दिनारको मूल्यमा गिरावट, अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए
बुधबार, माघ २८, २०८२
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो, अमेरिकी डलर पनि महँगियो
मंगलबार, माघ २७, २०८२
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।


