पाँच वर्ष गभर्नर बन्दा पनि हजारको नोटमा किन भएन महाप्रसादको हस्ताक्षर ?
पाँच वर्ष गभर्नर बन्दा पनि हजारको नोटमा किन भएन महाप्रसादको हस्ताक्षर ? भारतीय कम्पनीले छापेका नोट स्वीकृत भएका भए ती नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुने थियो ।
जय नेपाल गभर्नर सा’ब !
जय नेपाल गभर्नर सा’ब ! नेपाली समाज दलाललाई देवता बनाउँछ । भक्तलाई भगवान ठान्छ । जस्तो कि रामभक्त हनुमानको पूजा हुन्छ । पुराणजस्ता धार्मिक अनुष्ठानमा भनिन्छ, समस्त भक्तजनको– जय !
गभर्नर सिफारिस समितिका सदस्य महाप्रसादको योग्यतामा प्रश्न उठाउदै सर्वोच्चमा रिट, मापदण्ड खारेजीको माग 
गभर्नर सिफारिस समितिका सदस्य महाप्रसादको योग्यतामा प्रश्न उठाउदै सर्वोच्चमा रिट, मापदण्ड खारेजीको माग  सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पुगेको छ
सर्वाेच्चले ब्युँताइदियो राष्ट्र बैंक संचालक समितिले फेल गरेको महाप्रसादको प्रस्ताव
सर्वाेच्चले ब्युँताइदियो राष्ट्र बैंक संचालक समितिले फेल गरेको महाप्रसादको प्रस्ताव अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न राष्ट्र बैंकसँग सुझाव मागेको थियो । यस्तो सुझावमा उमेर हद तोक्ने प्रस्ताव गभर्नर अधिकारीको थियो । 
एम अधिकारी टिम हावी भएको दिनः बहालवाला गभर्नरलाई कसरी राखियो गभर्नर सिफारिस समितिमा ?
एम अधिकारी टिम हावी भएको दिनः बहालवाला गभर्नरलाई कसरी राखियो गभर्नर सिफारिस समितिमा ? महाप्रसाद सदस्य भएको समिति उनी गभर्नर हुदै बनेको समिति हो, उनलाई पछि थपिएको मात्रै हो । समितिले चैत ११ गतेदेखि नै गभर्नर सिफारिसको कार्य सुरु गरेको छ । चैत २४ गतेसम्म त महाप्रसाद नै गभर्नर छन् ।
कसले लुकायो गभर्नर नियुक्ति विवादको अन्तरिम आदेश ?
कसले लुकायो गभर्नर नियुक्ति विवादको अन्तरिम आदेश ? इजलाश अधिकृतले दिएको मस्यौदालाई न्यायाधीशले अन्तिम रुप दिएर हस्ताक्षर गरेपछि त्यसले औपचारिक रुपमा आदेश वा फैसलाको हैसियत प्राप्त गर्छ ।
ओपी भिडियो ब्रिफिङः कांग्रेसले गभर्नर नपाउने पक्का, गुणाकरलाई योग्य बनाउन देउवालाई सकस
ओपी भिडियो ब्रिफिङः कांग्रेसले गभर्नर नपाउने पक्का, गुणाकरलाई योग्य बनाउन देउवालाई सकस डा. गुणाकरको राजीनामा स्वीकृत पनि कामु गभर्नरले गरिदिनु पर्छ, जसको तालाचावी फेरिपनि ओलीकै हातमा छ । किनकि कामु गभर्नर डा. निलम तिम्सिना एमालेको गभर्नरको उम्मेदवार हुन् ।
हेर्न नमिल्ने न्यायाधीशको इजलासमा किन पर्‍याे गभर्नर नियुक्तिको मुद्दा ?
हेर्न नमिल्ने न्यायाधीशको इजलासमा किन पर्‍याे गभर्नर नियुक्तिको मुद्दा ? गभर्नर नियुक्ति सम्बन्धी विवादमा सर्वाेच्च अदालतमा दायर २ वटा रिट निवदेनमा आज पनि सुनुवाई नहुने भएको छ । आज सो रिट न्यायाधीशद्वय विनोद शर्मा र नित्यायन्द पाण्डेयको इजलासमा सुनुवाईका लागि पेश भएको छ ।
२ जना काविल इडीलाई राष्ट्र बैंकबाट निकालेपछि सुरु भयो गभर्नर नियुक्तिको खेल
२ जना काविल इडीलाई राष्ट्र बैंकबाट निकालेपछि सुरु भयो गभर्नर नियुक्तिको खेल समग्रतामा भन्नु्पर्दा गभर्नर नियुक्ति प्रकृया निकै गिजोलियो । नेपाल टेलिकमका एक जना सुब्बा साबले डा. भट्टलाई गभर्नरको लागि कांग्रेसको एकमात्र उम्मेदवार बनाउन सके । तर, अगाडीको मार्ग स्पष्ट छैन ।
डा. भट्ट गभर्नरमा योग्य नभएको दावीसहितको रिट सर्वोच्चमा दर्ता
डा. भट्ट गभर्नरमा योग्य नभएको दावीसहितको रिट सर्वोच्चमा दर्ता कानुनको प्रक्रिया बमोजिम बाहेक राजनीतिक दलका नेताको निर्देशनमा गभर्नर नियुक्ति गर्ने कार्यलाई ऐनको दफा १५ ले अस्वीकार गर्ने पनि रिट निवेदकहरुको व्याख्या छ ।
बैशाख ७ सम्ममा गभर्नर नियुक्त भए रविन्द्र पाण्डे र राजेन्द्र क्षेत्री रिङआउट
बैशाख ७ सम्ममा गभर्नर नियुक्त भए रविन्द्र पाण्डे र राजेन्द्र क्षेत्री रिङआउट हाल प्रतिस्पर्धामा रहेका भनिएका डा. पाण्डे र क्षेत्रीको उमेर ६५ वर्ष नाघेको छ ।
सरकारले ६५ वर्ष नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाउने
सरकारले ६५ वर्ष नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाउने सरकारले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन तत्काल नपाउने भएको छ ।
Weather Update