राष्ट्र बैंकका हाकिमको गाडीले तिहारमा एक जना मोटरसाइकल चालक मार्यो
राष्ट्र बैंकका हाकिमको गाडीले तिहारमा एक जना मोटरसाइकल चालक मार्यो कार्यकारी निर्देशक घिमिरे तिहार विदाको समयमा राष्ट्र बैंकले सुविधामा दिएको गाडी लिएर परिवारसहित विदा मनाउन निस्किएका हुन् ।
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ
राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव: यस्तो छ गर्भनर अधिकारीले सुनाएको अर्थतन्त्र 
राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव: यस्तो छ गर्भनर अधिकारीले सुनाएको अर्थतन्त्र  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल आर्थिक अवस्थाको दृष्टिकोणले मिश्रित रहेको बताएका छन्
२०८१ सालमा राष्ट्र बैंक ३७  दिन बिदा हुने
२०८१ सालमा राष्ट्र बैंक ३७  दिन बिदा हुने नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने राष्ट्र बैंकले १ प्रतिशत कम गरेसँगै संस्थागत निक्षेपकर्ताले केही बढी ब्याज पाउनेछन् । 
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ पछिल्लो केही दिनयता बैंक तथा वित्तीय क्षेत्र जोखिममा भन्ने भ्रामक अभिव्यक्ति सार्वजनिक हुनथालेपछि बैंकले मंगलबार एक सूचना जारी गर्दै जनताको पैसा सुरक्षित रहेको जनाएको हो । 
१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो चार महिनाको तथ्यांक अनुसार मूल्यबृद्धि ५.३८ प्रतिशतले घटेको छ
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो
Weather Update