राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव: यस्तो छ गर्भनर अधिकारीले सुनाएको अर्थतन्त्र
शुक्रबार, वैशाख १४, २०८१
२०८१ सालमा राष्ट्र बैंक ३७ दिन बिदा हुने
शुक्रबार, फागुन १८, २०८०
नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने
बिहीबार, फागुन १०, २०८०
राष्ट्र बैंकले १ प्रतिशत कम गरेसँगै संस्थागत निक्षेपकर्ताले केही बढी ब्याज पाउनेछन् ।
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ
मंगलबार, फागुन ८, २०८०
पछिल्लो केही दिनयता बैंक तथा वित्तीय क्षेत्र जोखिममा भन्ने भ्रामक अभिव्यक्ति सार्वजनिक हुनथालेपछि बैंकले मंगलबार एक सूचना जारी गर्दै जनताको पैसा सुरक्षित रहेको जनाएको हो ।
१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
शुक्रबार, मंसिर २९, २०८०
केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
बिहीबार, मंसिर २८, २०८०
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो
बिहीबार, मंसिर २८, २०८०
चार महिनाको तथ्यांक अनुसार मूल्यबृद्धि ५.३८ प्रतिशतले घटेको छ
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
बिहीबार, मंसिर २८, २०८०
अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो
अर्थमन्त्रीका सल्लाहकारलाई गभर्नरले गरिदिए सरुवा
सोमबार, मंसिर १८, २०८०
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकारलाई सरुवा गरिदिएका छन् ।
कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउने, यी व्यक्तिलाई हुनेछ फाइदा
बुधबार, मंसिर १३, २०८०
संशोधीत एकीकृत निर्देशन २०८० अनुसार अब कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालोसूचीमा परेकाले खाता खोल्न पाउने छन्
१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता
शनिबार, भदौ २३, २०८०
नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ
राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता
आइतबार, भदौ १०, २०८०
नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो
सहकारी नियमनमा राष्ट्र बैंकले सहजीकरण गर्ने
आइतबार, साउन ७, २०८०
नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय घरकर्जाको सीमा बढाएको हो


