अमेरिकी डलर र दिनारको मूल्यमा गिरावट, अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए
बुधबार, माघ २८, २०८२
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो, अमेरिकी डलर पनि महँगियो
मंगलबार, माघ २७, २०८२
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
कति छ डलरको मूल्य ?
बिहीबार, माघ २२, २०८२
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।
अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ घट्यो
मंगलबार, माघ २०, २०८२
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
मलेसियन रिंगेटको मूल्य कति छ ?
सोमबार, माघ १९, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
हिजो अहिलेसम्मकै उच्च बनेको अमेरिकी डलरको विनिमयदर आज कति?
आइतबार, माघ १८, २०८२
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
कति छ यूके पाउन्ड स्ट्रलिङको मूल्य ?
बुधबार, माघ १४, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
थप बढ्यो अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य
मंगलबार, माघ १३, २०८२
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
उम्मेदवारलाई म्यादी बैंक खाता खोल्न राष्ट्र बैंकको सहजीकरण, दिइयो कानुनमा यस्तो छुट
सोमबार, माघ १२, २०८२
राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था गरेको छ । तर, निर्वाचन प्रयोजनका लागि यस्तो व्यवस्थामा छुट दिइएको छ ।
अमेरिकी डलर उच्च बिन्दुमा हुँदा युरोपियन युरोको मूल्य कति छ ?
सोमबार, माघ १२, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
आइतबार, माघ ११, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
अमेरिकी डलरको मूल्य कति छ ?
सोमबार, पुस २१, २०८२
नेपाल राष्ट्र बैंकले सोमबार (पुस २०) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
कति छ आज अमेरिकी डलरको मूल्य ?
बिहीबार, पुस ३, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ ।


