Odapalika - The Fourth Estate - चौथो अंग
रौतहटका तीन नगरपालिकामा ताला, एक सातादेखि सबै काम ठप्प
रौतहटका तीन नगरपालिकामा ताला, एक सातादेखि सबै काम ठप्प पालिकाका प्रमुख र उपप्रमुखबीच विवाद बढेपछि एक सातादेखि पालिकामा ताला लागेको हो । जिल्लाको कटहरिया र गरुडामा उपप्रमुखको नेतृत्वमा तालाबन्दी गरिएको हो भने फतुवा विजयपुरमा नेपाली कांग्रेस निकटका नेताहरुले काम गर्न नदिएको पाइएको छ । 
मेयरले भ्रष्टाचार गरेको भन्दै उपमेयर रितादेवीले लगाइन कटहरिया नगरपालिकामा ताला
मेयरले भ्रष्टाचार गरेको भन्दै उपमेयर रितादेवीले लगाइन कटहरिया नगरपालिकामा ताला ‘आरोप लगाउन सजिलो छ । कसैको उक्साहटमा ताला लगाउनु उचित हुँदैन । पालिकाका ४ जनाले भन्दैमा मैले अनियमितता गरेको हुँदैन, मसँग प्रमाण सुरक्षित छ, मलाई आरोप लगाउनेले पनि आरोप पुष्टी गराउन सक्नुपर्छ’, मेयर अजय प्रकाशले भने ।
Weather Update