Odapalika - The Fourth Estate - चौथो अंग
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने 
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने  राष्ट्रिय वाणिज्य बैंकले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई १ करोड रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण दिने भएको छ
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । 
राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफामा
राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफामा सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड रुपैयाँ आयकर तिरेको थियो
Weather Update