पैँयु गाउँपालिकामा बाँदर धपाउन ३५ कर्मचारी, राँगो पाल्नेलाई २० हजार अनुदान
मंगलबार, चैत ६, २०८०
जैमिनी नगरपालिकाको अफरः हलगोरु पाल्नू, १० हजार लानू
बिहीबार, फागुन १७, २०८०
जैमिनी नगरपालिकाले रैथाने बाली र पशु चौपाया पालनलाई प्रोत्साहन गर्न विभिन्न अनुानमूलक कार्यक्रम संचालनमा ल्याएको छ
पोखरा महानगरको कौसी क्विन बनिन् भावना, बाली प्रतिस्पर्धामा वडा ८ उत्कृष्ट
आइतबार, माघ २८, २०८०
पोखरा महानगरपालिकाले आयोजना गरेको कौसी क्विन पोखरा २०८० को उपाधि भावना रानाभाटले जितेकी छिन्
जनप्रतिनिधिको रुख काट्ने अभियान, वडाध्यक्ष भन्छन्ः पीडित जनताको कुरा सुन्ने हो
बुधबार, माघ २४, २०८०
न्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले पनि बाँदर आतंक नियन्त्रण गर्न निजी बनका रुख काट्न र झाडी फाँड्न स्थानीयवासीलाई आग्रह गरेको छ
आहा ! किलोको २०० पर्ने रतन साहको काउली
बुधबार, माघ २४, २०८०
सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली उत्पादन गरेका छन्
आधुनिक प्रविधिबाट गाउँमै घाँस र दाना उत्पादन गर्छन् तिला गाउँपालिकाका महिला
शुक्रबार, माघ १९, २०८०
जुम्लाको तिला गाउँपालिकाका महिला समुहको सक्रियतामा गाउँमै प्रविधयिुक्त घाँस र दान उत्पादन सुरु भएको छ
किलोको ६०० रुपैयाँमा बिक्ने भयो थुलुङ दूधकोशीको कफी
बिहीबार, माघ १८, २०८०
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ
रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण
बुधबार, माघ १७, २०८०
कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ?
मंगलबार, माघ १६, २०८०
संघीय सरकारले कृषिबालीमा अधिक क्षति गरेको भन्दै स्थानीय सरकार र स्थानीय कृषकहरुलाई बिना अनुमति जंगली बँदेल मार्नसक्ने अधिकार दिएको छ
को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ?
शुक्रबार, माघ १२, २०८०
पोखरा महानगरपालिकाले कौसी बालीको प्रवर्धन गर्न ‘कौसी क्विन २०८०’ आयोजना गर्ने भएको छ
गोलबजार नगरपालिकाले तिरिदियो कृषकका बिजुली महसुल
शुक्रबार, पुस २०, २०८०
सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ
सुन्तला खाने प्रतियोगितामा सहभागी हुने हो ? इच्छाकामना गाउँपालिका जानूस्
मंगलबार, पुस १७, २०८०
महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने छन् । गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको पालिकाले जनाएको छ
चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना
मंगलबार, पुस १७, २०८०
चितवनका ३ वटा स्थानीय तहमा खेतीयोग्य जमिनमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ


