पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क
पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो
कोसी, मधेश र बागमतीमा पानी पर्ने सम्भावना
कोसी, मधेश र बागमतीमा पानी पर्ने सम्भावना जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
नेपाली आकाशमा २ थरी वायुको प्रभाव, यी क्षेत्रमा पर्दैछ पानी 
नेपाली आकाशमा २ थरी वायुको प्रभाव, यी क्षेत्रमा पर्दैछ पानी  देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ
आज दसैँको छैटौँ दिन, स्कन्दमाताको पूजा गरिदै 
आज दसैँको छैटौँ दिन, स्कन्दमाताको पूजा गरिदै  आज आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन । दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ
विपतपछिको पुर्ननिर्माणमा  ४१ स्थानीय तहले सूचीकृत बेरोजगारलाई परिचालन गर्न पाउने 
विपतपछिको पुर्ननिर्माणमा ४१ स्थानीय तहले सूचीकृत बेरोजगारलाई परिचालन गर्न पाउने  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहले सूचीकृत गरेका बेरोजगारलाई विपत्पछिकाे पुननिर्माणमा परिचालन गर्न सकिने व्यवस्था गरेको छ
Weather Update