प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयाेग
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयाेग प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ ।
बाढीपछिको सकसः शौचालय जाने पानीसमेत छैन सुनकोशी गाउँपालिकामा 
बाढीपछिको सकसः शौचालय जाने पानीसमेत छैन सुनकोशी गाउँपालिकामा  बाढी र पहिरोले वितण्डा मच्चाएपछि पालिकालाइ अब कसरी अघि वढ्ने भन्ने चुनौती थपिएको बताउँछिन् गाउँपालिका अध्यक्ष दीपा दाहाल( बोहोरा)
गोदावरीमा पहिलो चरणको राहत र पुनर्स्थापनाको काम धमाधम
गोदावरीमा पहिलो चरणको राहत र पुनर्स्थापनाको काम धमाधम ललितपुरकाे गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौँ उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन् । 
राहतसँगै सडक बनाउन अहोरात्र जुट्दैछ रोशी सरकार
राहतसँगै सडक बनाउन अहोरात्र जुट्दैछ रोशी सरकार काभ्रेको रोशी गाउँपालिका बढी प्रभावित बन्यो । यतिवेला राहत र पुर्ननिर्माणका काममा स्थानीय सरकारले तिब्र गतिमा काम गरिरहेको छ
आज यी क्षेत्रमा पर्दैछ पानी 
आज यी क्षेत्रमा पर्दैछ पानी  देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेका कारण कतिपय स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ
बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपत्‌बाट प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषण गर्न सिफारिस गरेको छ । 
भ्रष्टाचार र अनियमिततामा स्थानीय तहको रेकर्ड, मुद्दा खेप्दै १०३ जनप्रतिनिधि र कर्मचारी 
भ्रष्टाचार र अनियमिततामा स्थानीय तहको रेकर्ड, मुद्दा खेप्दै १०३ जनप्रतिनिधि र कर्मचारी  भ्रष्टाचार र गैरकानुनी काम गरेर मुद्दा खेप्नेमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले संघ र प्रदेश सरकारलाई जितेका छन्
बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित 
बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित  नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित गरेको छ ।  हालै देशमा भएको प्राकृतिक विपत्तिका कारण देखाउँदै प्राधिकरणले बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित गरेको हो । 
‘संघीयता सफल हुन स्थानीय सरकार वित्तीय रूपमा सक्षम हुनुपर्छ’
‘संघीयता सफल हुन स्थानीय सरकार वित्तीय रूपमा सक्षम हुनुपर्छ’ संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
डुबानको समस्या लिएर मन्त्री भेट्न पुगे विनोद चौधरी
डुबानको समस्या लिएर मन्त्री भेट्न पुगे विनोद चौधरी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले नवलपरासीमा बर्सेनि हुने डुवान र सिंचाइ समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय तह उपनिर्वाचन : राजनीतिक दल दर्ताका लागि २६ पार्टीले दिए निवेदन
स्थानीय तह उपनिर्वाचन : राजनीतिक दल दर्ताका लागि २६ पार्टीले दिए निवेदन उपनिर्वाचनको कार्यतालिकाअनुसार यही असोज १० देखि १६ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम थियो । उक्त समयावधिमा उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलले निवेदन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ । 
दिप्रुङ चुइचुम्मा गाउँपालिको राहत प्याकेज: घर मर्मतदेखि किसानको अन्नबालीको पैसा दिने 
दिप्रुङ चुइचुम्मा गाउँपालिको राहत प्याकेज: घर मर्मतदेखि किसानको अन्नबालीको पैसा दिने  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 
Weather Update