Odapalika - The Fourth Estate - चौथो अंग
सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह 
सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह  भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गरेका छन्। 
भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’, के भन्छन् श्रष्टा र सर्जक ?
भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’, के भन्छन् श्रष्टा र सर्जक ? गजलकारहरू राधा कणेलका ३, रश्मि असफल  र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको मतलामा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् ।
थाइल्यान्डमा वैभवीलाई स्वर्णसहित तीन पदक
थाइल्यान्डमा वैभवीलाई स्वर्णसहित तीन पदक अगष्ट ९ देखि १० तारिखसम्म भएको उक्त प्रतियोगितामा २७ राष्ट्रका ४ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
दिक्तेल रुपाकोटमा मुन्दुम संग्रहालय, भित्तामा छन् ५० देशका चित्रकार 
दिक्तेल रुपाकोटमा मुन्दुम संग्रहालय, भित्तामा छन् ५० देशका चित्रकार  चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
र्‍याम्प वाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटको लागि अडिसन आह्वान
र्‍याम्प वाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटको लागि अडिसन आह्वान काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा र्‍याम्प वाल्क आयोजना गर्ने भएको छ।
फिल्म ‘बलिदान’को सुटिङका लागि बनाइयो ४२ फिट अग्लो कालीदेवीको मूर्ति
फिल्म ‘बलिदान’को सुटिङका लागि बनाइयो ४२ फिट अग्लो कालीदेवीको मूर्ति नेपाली फिल्म बलिदानको सुटिङका लागि ४२ फिट अग्लो कालीदेवीको मूर्ति बनाइएको छ । 
प्रतिभाशाली सचिनमाथि पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर गर्‍यो : प्रधानमन्त्री 
प्रतिभाशाली सचिनमाथि पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर गर्‍यो : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
बालगायक सचिन परियारको निधन 
बालगायक सचिन परियारको निधन 
चलचित्र पत्रकार संघको १३ बुँदे चितवन घोषणापत्र– श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग 
चलचित्र पत्रकार संघको १३ बुँदे चितवन घोषणापत्र– श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग  चलचित्र पत्रकार संघ नेपालको १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै पाँचौँ पूर्ण बैठक सकिएको छ ।
उदीयमान क्रिकेटर विपिन शर्मालाई अभिनेत्री स्वस्तिमाको आइफोन उपहार 
उदीयमान क्रिकेटर विपिन शर्मालाई अभिनेत्री स्वस्तिमाको आइफोन उपहार  अभिनेत्री स्वस्तिमा खड्काले उदयमान क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएकी छन् । 
Weather Update