सम्पदा पुननिर्माणमा महानगरको चासो, यसरी भइरहेको छ काम
बिहीबार, मंसिर १४, २०८०
मीन, कुम्भ र धनुको भाग्योदय हुँदा अन्य राशिको यस्तो छ आजको दिन
बिहीबार, मंसिर १४, २०८०
तिथि: तृतीया, नक्षत्र: आर्दा, करण: भद्रा, चन्द्रराशि: मिथुन, सूर्योदय: ६ः३७, सूर्यास्त: १७: ०६, दिनमान: २६: १३ घडी, राहुकाल: दिनको ०१: ३० देखि ३: ०० बजेसम्म
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन
मंगलबार, मंसिर १२, २०८०
गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ
मेष, कर्कट र बृषलाई मालामाल हुँदा अन्य राशिको यस्तो छ आजको दिन
मंगलबार, मंसिर १२, २०८०
आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्र: रोहिणी, करण: कौलव, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ३६, सूर्यास्त: १७: ०६, दिनमान: २६: १७ घडी, राहुकाल: दिनको ३:०० देखि ०४: ३० बजेसम्म
आज गुरु नानक जन्मजयन्ती मनाइँदै
सोमबार, मंसिर ११, २०८०
प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन
सोमबार, मंसिर ११, २०८०
आजको पञ्चाङ्ग : तिथि: पूर्णिमा, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः३५, सूर्यास्त: १७: ०७, दिनमान: २६: २० घडी, राहुकाल: बिहान ७:३० देखि ०९: ०० सम्म
कालीगण्डकीको शालिग्राम माडी नगरपालिकामा प्रतिस्थापन
आइतबार, मंसिर १०, २०८०
चितवनको माडी नगरपालिकामा १२ फिट अग्लो चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ
९ वटा राशिलाई शुभ हुँदा यी ३ राशिलाई किन भयो अशुभ ?
मंगलबार, मंसिर ५, २०८०
आजको पञ्चाङ्ग : तिथिः नवमी, नक्षत्रः शतभिषा, करण: बालब, चन्द्रराशिः कुम्भ, सूर्योदयः ०६ः३०, सूर्यास्तः १७ः ०८, दिनमानः २६ः३५ घटी, राहुकालः दिउँसो ०३ः ०० देखि ०४ः ३० बजेसम्म
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ
सोमबार, मंसिर ४, २०८०
सूर्य र छठ माता (छठी मैयाँ)को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ
आजको राशिफलः मेषको यात्रा सफल, कर्कटको स्वास्थ्यमा समस्या
सोमबार, मंसिर ४, २०८०
आजको राशिफलः मेषको यात्रा सफल, कर्कटको स्वास्थ्यमा समस्या
जनकपुरधामको छठ दर्शाउने २३ तस्वीर
आइतबार, मंसिर ३, २०८०
छठ पर्वको मुख्य दिनकाे (सझिया अर्घ) अवसरमा बिहानैदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका नदी, तलाउ र पोखरीहरुमा श्रद्धालुहरुको भीड लागेकाे छ
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन
आइतबार, मंसिर ३, २०८०
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै
आइतबार, मंसिर ३, २०८०
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ


