यस्तो छ आजको तिथि, नक्षत्र, चन्द्रराशि र राहुकाल
मंगलबार, साउन २९, २०८१
आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो
सोमबार, साउन २८, २०८१
आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ
कर्कट र मेषलाई चौतर्फी लाभ हुँदा अन्य राशिको यस्तो छ आजको दिन
सोमबार, साउन २८, २०८१
आजको पञ्चाङ्ग : तिथिः अष्टमी । नक्षत्रः विशाखा । करणः भद्रा । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ३३ । सूर्यास्तः १८ः ४२ । दिनमानः ३३ः ५३ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० बजेसम्म ।
कुन राशिमा कस्तो छ तिथि, नक्षत्र र राहुकालको प्रभाव ?
आइतबार, साउन २७, २०८१
आजको पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः स्वाती । करणः गर । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ३३ । सूर्यास्तः १८ः४३ । दिनमानः ३२ः ५६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म
मेषको घुमाघाम गतिलो, मिथुनलाई पाहुना लाग्न सजिलो, १० राशिलाई कस्तो ?
शनिबार, साउन २६, २०८१
आजको पञ्चाङ्ग : तिथिः षष्ठी । नक्षत्रः चित्रा । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ३२ । सूर्यास्तः १८ः ४४ । दिनमानः ३३ घडी । राहुकालः बिहान ९ः ०० देखि १०ः ३० बजेसम्म
मिक्वाखोला गाउँपालिकामा चौँरी महोत्सव हुने
मंगलबार, साउन २२, २०८१
शुक्रबारदेखि सोमबार गरी चार दिनसम्म तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव हुने प्रचारप्रसार संयोजक नुपु शेर्पाले जानकारी दिए
सम्पत्ति, शेयर, शक्ति र भ्रमणबारे यस्तो छ आज तपाईंको योग
मंगलबार, साउन २२, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धितीया । नक्षत्रः मघा । करणः तैतिल । चन्द्रराशिः सिंह । सूर्योदयः ५ः ३० । सूर्यास्तः १८ः ४७ । दिनमानः ३३ः १३ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म ।
बुद्धजन्मस्थल र सम्पदा जोगाउन स्थानीय सरकारसँग भएन सहकार्य, के भन्छ कोष ?
सोमबार, साउन २१, २०८१
लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका विषयमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ
कर्कट राशिमा चन्द्रमा, विहानै छ राहुकाल, १२ राशिको यस्तो छ फल
सोमबार, साउन २१, २०८१
आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः अश्लेषा । करणः बालव । चन्द्रराशिः कर्कट । सूर्योदयः ५ः ३० । सूर्यास्तः १८ः ४८ । दिनमानः ३३ः १६ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म ।
भोटो जात्राको अवसरमा आज उपत्यकाभर सार्वजनिक विदा
आइतबार, साउन २०, २०८१
आज उपत्यकाभर रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइदैछ । जात्राको अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक विदा दिएको छ
मकरको मित्र विवाद योग, धनुलाई धर्म, अरु राशिको यस्तो छ कर्म
आइतबार, साउन २०, २०८१
मकरको मित्र विवाद योग, धनुलाई धर्म, अरु राशिको यस्तो छ कर्म
मध्यान्हमा राहुकाल, कुन राशिलाई कस्तो फल ?
बिहीबार, साउन १७, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः मृगशीरा । करणः गर । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः २८ । सूर्यास्तः १८ः ५१ । दिनमानः ३३ः २८ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
बृष राशिमा चन्द्रमा, मध्यान्हमा राहुकाल, यस्तो छ १२ राशिको हाल
मंगलबार, साउन १५, २०८१
आजको पञ्चाङ्ग : तिथिः दशमी । नक्षत्रः कृतिका । करणः वव । चन्द्रराशिः वृष । सूर्योदयः ५ः २७ । सूर्यास्तः १८ः ५२ । दिनमानः ३३ः ३४ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म


