मेषले सहनू कचकच, मकरसहित यी राशिले गर्नेछन् रजगज
आइतबार, वैशाख ९, २०८१
चैते दशैँ मनाउन सार्वजनिक बिदा
मंगलबार, वैशाख ४, २०८१
चैते दशैँ मनाउन भन्दै गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा
सोमबार, वैशाख ३, २०८१
जात्राको अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले आज पनि सार्वजनिक बिदा दिएको छ भने टोखा नगरपालिकाले आज र भोलिलाई पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ
यस्ता छन् समय र भाग्यले साथ दिएका राशिहरु
सोमबार, वैशाख ३, २०८१
तिथिः सप्तमी । नक्षत्रः पुनर्वसु । करणः भद्रा । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः ४१ । सूर्यास्तः १८ः २८ । दिनमानः ३१ः ५७ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० बजेसम्म ।
मिथिला क्षेत्रमा जुडशीतल पर्व, मधेशमा सार्वजनिक बिदा
आइतबार, वैशाख २, २०८१
पर्व मनाउन मधेश प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
मेष र कर्कटलाई अशुभ हुँदा अन्य राशिको यस्तो छ आजको दिन
आइतबार, वैशाख २, २०८१
तिथिः षष्ठी । नक्षत्रः आद्र्रा । करणः गर । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः ४२ । सूर्यास्तः १८ः २८ । दिनमानः ३१ः ५३ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म
२०८१ सालको वार्षिक राशिफल, घरजग्गा, सेयर कारोबार र विदेश यात्रा कुन राशिलाई कस्तो ?
शुक्रबार, चैत ३०, २०८०
धातुको मूल्य वृद्धि हुने, शान्ति सुरक्षामा अमनचैन पैदा हुने जस्ता विविध घटना यो वर्षका राजा मंगल र मन्त्री शनिले गराउनेछन् ।
आज दान गर्ने पर्व इद–उल फित्र
बिहीबार, चैत २९, २०८०
देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन्
चन्द्रराशि परेकालाई मिश्रित फल, अन्य राशिको यस्तो छ दिन
बिहीबार, चैत २९, २०८०
आजको पञ्चाङ्ग : तिथिः तृतीया । नक्षत्रः कृतिका । करणः तैतिल । चन्द्रराशिः मेष । सूर्योदयः ५ः४५ । सूर्यास्तः १८ः२६ । दिनमानः ३१ः४२ घडी । राहुकालः बिहान १ः३० देखि ३ः०० बजेसम्म
८ राशिलाई हुनेछ मालामाल, बाँकी ४ ले के गर्ने ?
बुधबार, चैत २८, २०८०
आजको पञ्चाङ्ग : तिथिः द्धितीया । नक्षत्रः अश्लेषा । करणः बाल । चन्द्रराशिः मेष । सूर्योदयः ५ः४६ । सूर्यास्तः १८ः२६ । दिनमानः ३१ः३८ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म
ट्होटेँ पर्व मनाउन स्थानीय तहमा सार्वजनिक बिदा
मंगलबार, चैत २७, २०८०
तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँ मनाउन कास्कीका ३ वटा स्थानीय तहले आज (मंगलबार) सार्वजनिक बिदा दिएका छन्
वृश्चिकको समय मनोरञ्जनमा, कन्याको यात्रामा, अरुको ?
मंगलबार, चैत २७, २०८०
आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः रेवती । करणः किंष्तुग्न । चन्द्रराशिः मिन । सूर्योदयः ५ः४८ । सूर्यास्तः १८ः२५ । दिनमानः ३१ः३४ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म


