Odapalika - The Fourth Estate - चौथो अंग
मुख्य पात्रलाई अछुत बनाउने भक्तपुरको ३ दिने मुपात्र जात्रा सुरू
मुख्य पात्रलाई अछुत बनाउने भक्तपुरको ३ दिने मुपात्र जात्रा सुरू इन्द्रजात्राको छेकोमा मनाइने भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा ३ दिन मनाउने प्रचलन छ
ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू 
ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू  ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू 
आजबाट सोह्र श्राद्ध सुरु 
आजबाट सोह्र श्राद्ध सुरु  आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आश्विनकृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित)
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित) जात्रा अवलोकन गर्न काठमाडौंँ महानगरपालिकाका मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए । तर जात्रा अवधिभर इन्द्रजात्रामा जसतै मेयर वालेन आकर्षणको केनद्रमा देखिन्थे
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पैदलै पशुपति गएका छन्
ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग 
ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग  ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग 
पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन्
पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन् हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन
आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या
आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन आज मधेश प्रदेशभर सार्वजनिक विदा 
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन आज मधेश प्रदेशभर सार्वजनिक विदा  मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो
आज इन्द्रजात्रा, सार्वजनिक विदा दिएर विदेशी पाहुनासहित मनाइदै 
आज इन्द्रजात्रा, सार्वजनिक विदा दिएर विदेशी पाहुनासहित मनाइदै  आज काठमाडौं उपत्यकामा यन्द्रजात्रा पर्व मनाइदै छ । पर्वको अवसर पारेर आज उपत्यकामा सार्वजनिक बिदा दिइएको छ भने काठमाडौँ महानगरपालिकाले विशेष कार्यक्रम गर्दै छ
आजको राशिफलः मकरलाई धन लाभ हुँदा मेषलाई दुर्घटनाको जोखिम
आजको राशिफलः मकरलाई धन लाभ हुँदा मेषलाई दुर्घटनाको जोखिम आज ११ असोज । अनन्त चर्तुदशी व्रत बस्ने दिन आज इन्द्रजात्रा पनि हो । विश्व रेविज विरुद्धको दिवस र अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवस पनि आजै छ । आजको दिन तपाईको भाग्य भने कस्तो छ त?
Weather Update