Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय ४ दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू  ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
छठ पर्वः सिँगारिन थाल्यो जनकपुरधाम उपमहानगर क्षेत्र 
छठ पर्वः सिँगारिन थाल्यो जनकपुरधाम उपमहानगर क्षेत्र  छठ पर्वको मुख्य केन्द्र मानिएको जनकपुरधामका वासिन्दा स्थानीय पोखरीको सरसफाई र श्रृङ्गारपटारमा जुटिसकेका छन्
सुरु भयो छठ पर्वको चहलपहल, यस्तो छ पूजाविधि र इतिहास
सुरु भयो छठ पर्वको चहलपहल, यस्तो छ पूजाविधि र इतिहास छठ पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ
न्हूँदँया भिन्तुना–११४४ (फोटो फिचर) 
न्हूँदँया भिन्तुना–११४४ (फोटो फिचर)  नेवारी परम्पराअनुसारको यो पर्व हरेक दिन लक्ष्मीपूजाको दिनबाट सुरु हुन्छ । नयाँ वर्ष (न्हूँदँया भिन्तुना)लाई स्वागत गर्न काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा सांस्कृतिक झाँकीसहित नेपाल संवतलाई स्वागत गरिएको छ
प्रधानमन्त्रीलाई साक्षी राखेर काठमाडौँ महानगरका मेयरले भनेः नेपाल संवतलाई राष्ट्रिय  बनाऊँ 
प्रधानमन्त्रीलाई साक्षी राखेर काठमाडौँ महानगरका मेयरले भनेः नेपाल संवतलाई राष्ट्रिय बनाऊँ  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन्
नेपाल संवत् ११४४ सुरु, सरकारी कागजातमा पनि चल्ने 
नेपाल संवत् ११४४ सुरु, सरकारी कागजातमा पनि चल्ने  राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन्
ए है फूलको झिलिमिली... (फोटो फिचर)
ए है फूलको झिलिमिली... (फोटो फिचर) तिहार लागेसँगै काठमाडौँ उपत्यकासहित देशरभर फूलको माला उन्ने बेच्ने र घर सजाउने क्रम सुरु भएको छ
तिहारको दोस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै 
तिहारको दोस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै  यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार र साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा एकै दिन परेको छ
ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन 
ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन  ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन 
धनुको धन खर्च तर सही ठाउँमा, कर्कटको यात्रा तर थकान   
धनुको धन खर्च तर सही ठाउँमा, कर्कटको यात्रा तर थकान    आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी (दिउँसो १ः१५ सम्म)पछि चतुर्दशी, नक्षत्रः चित्रा,करणः भद्रा, चन्द्रराशिः कन्या,  सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२, दिनमानः २७ः४ घडी, राहुकालः बिहान ९ः०० देखि १०ः ३० बजेसम्म
मकर, धनु र कन्यालाई फलिफाप हुँदा अन्य राशिको यस्तो छ आजको दिन 
मकर, धनु र कन्यालाई फलिफाप हुँदा अन्य राशिको यस्तो छ आजको दिन  आजको पञ्चाङ्ग : तिथि: द्धादशी (दिउँसो ११:५० बजेसम्म )पछि त्रयोदशी, नक्षत्रः हस्ता, करणः गर, चन्द्रराशिः कन्या, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१२, दिनमानः २७ः८ घडी, राहुकालः बिहान १०ः३० देखि १२ः ०० बजेसम्म
Weather Update