पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ ।
ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा
ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा आज बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्‍याइयो
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्‍याइयो गुठी संस्थानका अनुसार आज रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाबलसम्म ल्याइएको हो । बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो रथ पछि लाग्नेछ ।
आज अक्षय तृतीयाः शुभ कामका लागि साइत हेर्नु नपर्ने
आज अक्षय तृतीयाः शुभ कामका लागि साइत हेर्नु नपर्ने प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ।
आज रामनवमी
आज रामनवमी चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ।
कार्की आयाेग प्रतिवेदन- प्रहरीले  जोगाएको थियो पशुपति मन्दिर
कार्की आयाेग प्रतिवेदन- प्रहरीले जोगाएको थियो पशुपति मन्दिर मुलुकको बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा सतहमा आएको जेनजी आन्दोलनले विश्वकै पवित्र तीर्थस्थल क्षेत्रलाई समेत नराम्ररी पिरोलेको तथ्य कार्की आयोगको प्रतिवेदनले बाहिर ल्याएको छ । पशुपतिनाथ
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ ।
आज चैते दसैंको घटस्थापना
आज चैते दसैंको घटस्थापना चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैंको नवरात्र सुरु गरिँदै छ।
चैते दशैं घटस्थापनाको उत्तम साइत कहिले र कतिबेला ?
चैते दशैं घटस्थापनाको उत्तम साइत कहिले र कतिबेला ? चैते दशैं सुरु हुन लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले चैते दशैंको घटस्थापनाको शुभ साइत पनि सार्वजनिक गरेको छ ।
तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने
तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए। देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर घोडेजात्रा महोत्सव गर्ने पहिलो स्थानीय तहसमेत बनेको छ ।
धार्मिक पर्यटनको केन्द्र बन्दै दाउन्ने देवी मन्दिर, कस्तो सहयोग गर्दैछ विनयी त्रिवेणी गाउँपालिका ?
धार्मिक पर्यटनको केन्द्र बन्दै दाउन्ने देवी मन्दिर, कस्तो सहयोग गर्दैछ विनयी त्रिवेणी गाउँपालिका ? स्थानीयका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनको समयदेखि यस क्षेत्रको धार्मिक महत्व रहँदै आएको जनश्रुति छ ।
Weather Update