तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
बिहीबार, असार २५, २०८३
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
बिहीबार, असार २५, २०८३
रोधीले सिकाएको सामूहिकता, आत्मीयता र मौलिक संस्कृतिप्रतिको अपनत्व अहिले लमजुङको ग्रामीण पर्यटनको बलियो आधार बनेको छ । ‘होमस्टे’ मार्फत यही सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै गुरुङ समुदायले पर्यटनलाई आर्थिक समृद्धिको भरपर्दो माध्यमका रूपमा विकास गरिरहेका छन् ।
यी हुन् आजको मन्त्रिपरिषद बैठकले गरेका मुख्य ८ निर्णयहरु
बुधबार, असार २४, २०८३
सरकारले मुख्यसचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । असार २४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनायो सरकारले
बुधबार, असार २४, २०८३
नेपाल सरकारको मुख्यसचिवमा गोविन्द बहादुर कार्की नियुक्त भएका छन् ।
कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन बीच रणनीतिक साझेदारी
बुधबार, असार २४, २०८३
कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ ।
दैलेखका ११ मध्ये १० पालिकाले ल्याए बजेट, प्राथमिकतामा शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइ
बुधबार, असार २४, २०८३
दैलेख जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ६ अर्ब २८ लाख रुपैयाँभन्दा बढी वजेट शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइ व्यवस्थाका लागि सार्वजनिक गरेका छन् ।
निजी क्षेत्रसँग पहिलो पटक प्रधानमन्त्रीः के भयो कुराकानी ?
बुधबार, असार २४, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गगरेका छन् ।
विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधिप्रति इप्पानको असहमती, मन्त्रीलाई बुझायो ज्ञापनपत्र
बुधबार, असार २४, २०८३
मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि २०८३ लाई तत्काल स्थगन गरी सरोकारवाला निकायका प्राविधिक प्रतिनिधिहरू सम्मिलित एक कार्यदल गठन गरेर प्राविधिक र व्यावहारिक रूपमा परिमार्जन गरेर मात्र लागू गर्नका लागि माग गरिएको छ ।
जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन
बुधबार, असार २४, २०८३
भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह
बुधबार, असार २४, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज एक विशेष संवाद गरेका छन् ।
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो १४ किमी सडक कालोपत्र
बुधबार, असार २४, २०८३
भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम अन्तिम चरणमा पुगेको छ । कुल २० किलोमिटर लम्बाइ रहेको उक्त सडकमध्ये १४ किमी कालोपत्र सम्पन्न हो । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार यो सडकको हालसम्मको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको छ ।
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
बुधबार, असार २४, २०८३
गाउँघरमा हरेक वर्ष बनाइने गुन्द्रुक उनका लागि घरायसी परिकार मात्र थियो । हिउँदका लागि साग जोगाउने परम्परागत तरिकाभन्दा बाहिर गएर कोही कसैले पनि व्यवसायको रूपमा हेरेको थिएन । त्यसैले गुन्द्रुकले नै आफ्नो जीवन बदल्न सक्छ भन्ने कल्पना उनले कहिल्यै गरेनन्।
आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?
बुधबार, असार २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ


