आजको राशिफल : मिथुनको रमाइलो यात्रा, मीनका शत्रु परास्त हुने
सोमबार, जेठ २५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, जेठ २५, २०८३
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
सहयोगापेक्षीको व्यवस्थापन गर्दै कामपा
आइतबार, जेठ २४, २०८३
काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ ।
केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्याली
आइतबार, जेठ २४, २०८३
ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव ¥याली निकालिएको छ ।
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस बोर्डर पिटुपी रेमिट्यान्स सेवा सञ्चालन
आइतबार, जेठ २४, २०८३
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआइ) को सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ।
‘रास्वपालाई असफल हुने छुट छैन’
आइतबार, जेठ २४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन ।
आमचोक गाउँपालिकाको अनौठो सुचनाः जो पहिला आउँछ, उसले भुक्तानी पाउँछ
आइतबार, जेठ २४, २०८३
संघ सरकारले वित्तीय समानीकरणको अनुदान कटौति गरिरहेकोले आवश्यक कागजात पुर्याएर पहिला आउनेलाई प्राथमिकतामा राखेर भुक्तानी दिइने सुचनामा उल्लेख छ ।
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
आइतबार, जेठ २४, २०८३
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
आइतबार, जेठ २४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् ।
धेरै विद्यार्थी फेल हुन थालेपछि शिक्षकको परीक्षा लिदै पालिकाहरु
आइतबार, जेठ २४, २०८३
माध्यामिक र आधारभूत तहको गुणस्तर खस्कदै गएपछि पालिकाहरु शिक्षकको परीक्षा लिन थालेका छन् ।
धनगढी उपमहानगरले दियो ९ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
आइतबार, जेठ २४, २०८३
उपमहानगरपालिका मेयर गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्याइरहेको बताए ।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई टोखा नगरपालिकाको सम्मान
आइतबार, जेठ २४, २०८३
काठमाडौँको टोखा नगरपालिकाले गोरखाको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीलाई सम्मान गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा छात्रवृत्ति छनौट समिति गठन गर्न निर्देशन
आइतबार, जेठ २४, २०८३
जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण संस्थागत (निजी) विद्यालयहरूलाई यथाशीघ्र विद्यालय स्तरिय छात्रवृत्ति छनौट तथा वितरण समितिु गठन गर्न निर्देशन दिएको छ।
