मटियानी नगरपालिकाले दियो किसानलाई अनुदानमा गहुँको बीउ
मंगलबार, पुस १, २०८२
पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिवमा भुसाल मनोनयन
मंगलबार, पुस १, २०८२
पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
काठमाडौँका यी पाँच फर्मलाई जनही १० हजार रुपैयाँ जरिवाना
मंगलबार, पुस १, २०८२
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँचवटा फर्मलाई जनही १० हजार रुपैयाँ जरिवाना गरेको छ।
निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ दल सहभागी नहुने
मंगलबार, पुस १, २०८२
नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
विद्यार्थीसँगै नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार, पुस १, २०८२
देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
मंगलबार, पुस १, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
एमाले अध्यक्ष पदमा ओली ‘भर्सेस’ पोखरेल : कसले कुन पदमा दिए उमेदवारी ?
मंगलबार, पुस १, २०८२
नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
एमाले महाधिवेशनः यो हो एकै क्लिकबाट थाहा पाइने अहिलेसम्मका सबै गतिविधिको जानकारी
सोमबार, मंसिर २९, २०८२
यही विषयमा वडापालिकाले एमाले महाधिवेशनमा अहिलेसम्म भएका सबै प्रमुख गतिविधिको संक्षेपमा जानकारी समावेश गरेको छ ।
चार महानगरका उपमेयर एमाले केन्द्रीय सदस्यको उम्मेदवार, सबै ओली प्यानलमा
सोमबार, मंसिर २९, २०८२
एमालेको आगामी नेतृत्वमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
लिखु गाउँपालिका उपाध्यक्ष थापा बनिन् एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, परिन् ओली प्यानलको खुला महिला कोटामा
सोमबार, मंसिर २९, २०८२
थापा नेकपा एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् ।
सिक्कामा छिन्नमस्ता देवीको प्रतिमा राख्न अध्यक्ष चौधरीको पहल, के भन्छ राष्ट्र बैंक ?
सोमबार, मंसिर २९, २०८२
नेपाल राष्ट्र बैंकले यसअघि प्रकाशन गरेका सिक्कामा विभिन्न मठमन्दिर तथा अन्य सम्पदाहरुको प्रतिमा समावेश गर्ने गरेको छ ।
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः मेयर शाह
सोमबार, मंसिर २९, २०८२
महानगरबाट धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ । ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएका छन् । साथै पाँच हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ ।


