प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
बिहीबार, चैत ५, २०८२
अबको तीन दिन भारी वर्षा र हिमपातको सम्भावना, कोशी प्रदेशमा तीब्र गतिको हावाहुरी
बिहीबार, चैत ५, २०८२
प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे।
गगनले हारको होइन, दुर्व्यवहारको जिम्मा लिनुपर्छ, माफी माग्नुपर्छ
बिहीबार, चैत ५, २०८२
यो कुरा प्रष्ट भइसकेको छ कि विशेष महाधिवेशन गर्नुपर्छ भनेर उचाल्ने सल्लाहकार वास्तवमा गगनका र नेपाली कांग्रेसका विरोधी रहेछन् । तिनै सल्लाहकार अहिले गगनलाई नैतिकताको भारी भिराउन दौडिरहेका देखिन्छ ।
बर्दिबास नगरपालिका पुगेपछि मुआब्जा विवादले रेल्वेको काम रोकियो
बिहीबार, चैत ५, २०८२
मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो ।
कतारले इरानी राजदूतलाई गर्यो देश निकाला
बिहीबार, चैत ५, २०८२
कतारले इरानी राजदूतलाई देश निकाला गरेको छ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा भएको इरानी मिसाइल आक्रमणबाट व्यापक क्षति भएपछि कतारले इरानी राजदूतलाई देशनिकाला गरेको हो ।
कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा
बिहीबार, चैत ५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले सभापति पदबाट राजीनामा दिएका हुन् ।
यी स्थानमा चट्याङसहित वर्षा
बिहीबार, चैत ५, २०८२
बिहीबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ।
आज चैते दसैंको घटस्थापना
बिहीबार, चैत ५, २०८२
चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैंको नवरात्र सुरु गरिँदै छ।
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते
बुधबार, चैत ४, २०८२
दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी...
लेखनाथ-दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
बुधबार, चैत ४, २०८२
आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो ।
काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
बुधबार, चैत ४, २०८२
त्यस क्रममा अस्पतालका निर्देशक प्रा डा शर्माले गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताए। ‘उच्चस्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ,’ प्रा डा शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण...
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो
बुधबार, चैत ४, २०८२
एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कुल एक हजार १०५ घण्टा हेलिकोप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन ।
आयोगले भोली राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउँदै
बुधबार, चैत ४, २०८२
कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कानूनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने गरी तयारी पूरा भएको हो । समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन् ।


