टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ । 
भोजपुरको  टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महानगरपालिकाको २ करोड बढी लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण 
महानगरपालिकाको २ करोड बढी लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’को उद्घाटन गरेकी छन्।
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग,  प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग, प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो । 
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता यादव नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता यादव नियुक्त मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । 
ललितपुर महानगरपालिकामा २२औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस भव्य रूपमा सम्पन्न
ललितपुर महानगरपालिकामा २२औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस भव्य रूपमा सम्पन्न महानगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेका स्वयंसेवक तथा अवकासको तयारीमा रहेका महिला–पुरुष स्वयंसेवकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको थियो।
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् । 
हात्तीको आक्रमणबाट कन्चनरुप गाउँपालिकामा एक जनाको मृत्यु
हात्तीको आक्रमणबाट कन्चनरुप गाउँपालिकामा एक जनाको मृत्यु कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ। 
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ ।
हेर्नुहोस् तपाईँको आजको राशिफल
हेर्नुहोस् तपाईँको आजको राशिफल आज शुक्रबार, १९ मंसिर २०८२ (५ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
विपद् न्यूनीकरणमा पालिकाहरु सहकार्य गरेर अघि बढ्ने
विपद् न्यूनीकरणमा पालिकाहरु सहकार्य गरेर अघि बढ्ने स्थानीय तह आबद्ध रहेको संस्था सिटिनेट नेपाल नेसनल च्याप्टरको आज यहाँ बसेको बैठकले सहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र सहरबीच सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।
भाटभटेनी सुपर मार्केटको बालुवाटारस्थित वेयरहाउस सञ्चालनमा
भाटभटेनी सुपर मार्केटको बालुवाटारस्थित वेयरहाउस सञ्चालनमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको भाटभटेनी सुपरमार्केटको वालुवाटारस्थित वेयरहाउस सञ्चालनमा आएको छ।
Weather Update