अमेरिकाले १९ नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदियो
शुक्रबार, भदौ २०, २०८२
मेटा, लिंक्डइनसहित २० कम्पनीले गत वर्ष तिरेका थिए ५० करोड कर
शुक्रबार, भदौ २०, २०८२
गएका तीन वर्षमा विभिन्न २० अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर सिस्टममा दर्ता भएका छन् । यी २० वटा कम्पनीमा हाल सरकारले निष्क्रिय गर्न लागेका सामाजिक सञ्जाल मेटा, लिंक्डेइनलगायत छन् । यी २० कम्पनीले नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा ५० करोडभन्दा बढी कर तिरेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले बताए...
नेपाल टेलिकमले बन्द गर्यो दर्तामा नआएका सामाजिक सञ्जाल
शुक्रबार, भदौ २०, २०८२
नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ ।
एमालेको विधान महाधिवेशन आजदेखि
शुक्रबार, भदौ २०, २०८२
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ।
अब पोखराबाट भुटानको पारो सीधा उडान
बिहीबार, भदौ १९, २०८२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटानको लागि सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ।
राजनीति छोडेर कृषि कर्ममा उद्यमी बनेका मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाही
बिहीबार, भदौ १९, २०८२
पाँच वर्षे कार्यकाल सकेपछि उनी गाउँमै बसेर कृषि व्यवसायलाई जीवनयापन र आय आर्जनको माध्यम बनाइरहेका छन्।
चुमनुब्री गाउँपालिकाको सियो गाउँमा आगलागी हुँदा दुईघर खरानी
बिहीबार, भदौ १९, २०८२
राती १ बजेतिर आगलागी हुँदा स्थानीय लाक्पा नुर्बु र पेमा छिरिङ लामाको घर जलेर नष्ट भएको वडाअध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताए । आगलागीबाट दुई वटै घरभित्र रहेको लत्ता–कपडा, गरगहना र अन्नपात पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए ।
सूचना अधिकारीलाई नै सूचना नदिने सरकारी निकाय
बिहीबार, भदौ १९, २०८२
कानूनअनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेका छन्। तर सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित हुने गरेका छन्।
चौथोपटक जिब्रो छेडेर वीरेन्द्रभक्त दत्तात्रय र नवदुर्गा जाने
बिहीबार, भदौ १९, २०८२
यो जात्रा यसअघि गत दुई वर्ष जात्रा पशुपतिनाथको मन्दिर पुगेर फर्किएको थियो । बीचबीचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोक्दै पुनः २०७४ मा वीरेद्रभक्तकै अगुवाइमा सुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेर जात्रा चलाएका थिए ।
चीनबाट ओली फर्किएपछि सरकारले भन्यो- अब भारत भ्रमणको तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ
बिहीबार, भदौ १९, २०८२
सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै अब भारत भ्रमणको तयारीमा लाग्ने जनाएको छ।
बससेवाबाट टिकट काट्दा खसी उपहार
बुधबार, भदौ १८, २०८२
बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ ।
नेचासल्यान गाउँपालिका वडा न ५ को सार्वजनिक सुनुवाइ सम्पन्न
बुधबार, भदौ १८, २०८२
नेचासल्यान गाउँपालिकाको वडा न ५ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।


