चार महिनामा १६ हजार पर्यटकले घुमे मनाङ
शनिबार, मंसिर १३, २०८२
एमाले महाधिवेशनः देशैभरि दुई हजार २०० प्रतिनिधि छनोट
शनिबार, मंसिर १३, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् ।
सोमबारका लागि सारियो कांग्रेस बैठक
शनिबार, मंसिर १३, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ ।
संसदमा सभामुखको यस्तो व्यवहार मैले कहिल्यै देखेको थिइनँः मोदी
शुक्रबार, मंसिर १२, २०८२
अदालतहरूमा आफ्ना मान्छेहरू, संवैधानिक नियुक्तिदेखि लिएर सर्वोच्चका न्यायाधीशहरू पनि पार्टीगत रूपमा नियुक्त गर्ने भइसकेपछि जनताले विश्वास गर्ने ठाउँ भएन।
सरकारी सेवामा युवालाई रोजगारी भन्दै गोकर्णेश्वर नगरपालिकाले सुरु गर्दैछ लोकसेवा तयारी कक्षा
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले युवायुवतीलाई सरकारी सेवामा रोजगारी प्रदान गर्ने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा सञ्चालनको तयारी गरेको छ।
एनपीएलमा आज चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पनि दुई खेल हुँदै छन् ।
हङकङलाई हराउँदै नेपाल यू- १९ प्रिमियर कपको सेमिफाइनलमा
शुक्रबार, मंसिर १२, २०८२
नेपाल एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार यूएईमा भएको खेलमा हङकङलाई १२० रनले हराउँदै नेपालले सेमिफाइनलमा पुगेको हो।
प्रधानमन्त्रीलाई एमालेको सन्देश– अध्यक्ष ओलीलाई स्थानहद लगाएर चुनाव हुँदैन
शुक्रबार, मंसिर १२, २०८२
नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोक्ने विषयलाई अस्वीकार गर्दै यस्तो अवस्थाबाट चुनाव सम्भव नहुने बताए। पूर्वप्रधानमन्त्री तथा देशव्यापी लोकप्रियता भएका नेतामाथि स्थानहद लगाउन नहुने उनीहरूको धारणा छ।
बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने सहमति, सुनकोसी–३ जेभीए टुंग्याइने
शुक्रबार, मंसिर १२, २०८२
नेपालबाट बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने निर्णय गरिएको छ । बिहीबार (मंसिर ११) बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बढ्यो अमेरिकी डलरको मूल्य
शुक्रबार, मंसिर १२, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।
हेर्नुहोस् तपाईँको आजको राशिफल
शुक्रबार, मंसिर १२, २०८२
आज शुक्रबार, १२ मंसिर २०८२ (२८ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्यो
बिहीबार, मंसिर ११, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
यूएईमा समस्यामा परेका विद्यार्थीले १५ दिनभित्र विवरण पेस गर्न दूतावासको आग्रह
बिहीबार, मंसिर ११, २०८२
अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५ दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ ।


