गोसाईकुण्ड गाउँपालिकाका २ विद्यालयलाई चाहियो शिक्षक, कस्तो तोकियो योग्यता ?

 

काठमाडौँ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा पर्ने २ वटा सामुदायिक विद्यालयको लागि करारमा शिक्षक चाहिएको छ । 

सो गाउँपालिकाभित्रका भिमसेन आधारभूत विद्यालय , ठूलो भार्खु र सरस्वती आधारभूत विद्यालय ठाडेको लागि शिक्षक चाहिएको हो । यी दुबै विद्यालयमा करारमा शिक्षक नियुक्त गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत कृष्णबहादुर विकले जानकारी दिए ।

gosaikunda-gapa-teacher-1773817786.jpg
 

 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update