एसइईमा गोसाईकुण्ड गाउँपालिकाको उत्कृष्ट नतिजाः शतप्रतिशत विद्यार्थी ग्रेडेड
बुधबार, वैशाख ३०, २०८३
मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्क विहिन, वडाध्यक्ष तामाङ भन्छन्– दोलखामा ल्याण्ड भएर बसेको छ
शुक्रबार, चैत १३, २०८२
‘दोलखामा ल्याण्ड गरेर बसेको खबर प्राप्त भएको छ । कुन ठाउँ हो भन्ने यकिन भएको छैन । बाँकी डिटेल बुझ्ने प्रयास गरिरहेका छौं,’ वडाध्यक्ष तामाङले वडापालिकासँग भने ।
गोसाईकुण्ड गाउँपालिकाका २ विद्यालयलाई चाहियो शिक्षक, कस्तो तोकियो योग्यता ?
बुधबार, चैत ४, २०८२
रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा पर्ने २ वटा सामुदायिक विद्यालयको लागि करारमा शिक्षक चाहिएको छ ।
चैत १ देखि स्याफ्रुबेसी–रसुवा सडक महिनाको १५ दिन बन्द हुने, यस्तो छ कारण
बिहीबार, माघ २९, २०८२
स्याफ्रुबेसी–रसुवा सडकखण्ड चैत १ गतेदेखि प्रत्येक महिना १५ दिन बन्द हुने भएको छ ।
गोसाइकुण्डको अपीलः रैथानै बाली उत्पादन र ब्राण्डिङमा पैसा छ, पालिकामा लिन आउनू
आइतबार, चैत १७, २०८१
रसुवाको गोसाइकुण्ड गाउँपालिकालेले ५० प्रतिशत अनुदानमा रैथानै बाली प्रवद्र्धनको प्रस्ताव अघि सारेको छ ।
गोसाईकुण्ड गाउँपालिकाले छात्रा र किशोरीलाई एचपिभि खोप लगाउने, यस्तो छ तालिका
सोमबार, माघ २१, २०८१
रसुवाको गोसाईकुण्ड गाउँपालिकाले १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने भएको छ
सुन्दर गोसाइकुण्डको लोभलाग्दो विकास, साकार हुँदैछ सुसंस्कृत र समृद्धिको योजना
शुक्रबार, पुस १९, २०८१
पालिकाभरका सडक निर्माण नियमित मर्मत सम्भार, खानेपानी पूर्वाधारजस्ता काममा जनताले गुनासो गर्नु नपर्नेगरी काम भइरहेको सुनाउँछन् प्रमुख प्रशाुकीय अधिकृत दुतेन्द्र चाम्लिङ।
कैसाङको सोचः जहाँ सरकार नै अस्पतालमा ग्यारेन्टी बसेर पनि गराउँछ बिरामीको उपचार
सोमबार, असोज १५, २०८०
उपचार गराउँदा गराउदै पैसा पुगेन वा विरामी भर्ना गरेर उपचार गराउन पैसा भएन भने पनि गाउँपालिका नै ग्यारेन्टी बसेर उपचार गराउने पनि गरेको छ ।
गोसाईकुण्ड गाउँपालिकाको गज्जव कामः कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क
बिहीबार, साउन ३२, २०८०
त्यति मात्रै होइन, छात्रबासमा बस्ने विद्यार्थीको लागि विहान बेलुका कोचिङको व्यवस्था पनि छ । यसको लागि २ जना शिक्षकको व्यवस्था गरिएको छ ।

