Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरले गर्‍यो २ लाख २२ हजार नगदसहित प्यारालिम्पिक पदक विजेता पलेशालाई सम्मान
पोखरा महानगरले गर्‍यो २ लाख २२ हजार नगदसहित प्यारालिम्पिक पदक विजेता पलेशालाई सम्मान पोखरा महानगरपालिकाले पेरिस प्यारालिम्पिक पदक विजेता पलेसा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।
जुवा खेलिरहेका गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, साढे १८ लाख रुपैयाँ बरामद
जुवा खेलिरहेका गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, साढे १८ लाख रुपैयाँ बरामद मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित नौजना जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका छन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा  बस्नेछ
लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा
लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ
इनार मर्मत गर्दा पनि स्वीकृति लिन पुरातत्वको स्थानीय तहलाई निर्देशन !
इनार मर्मत गर्दा पनि स्वीकृति लिन पुरातत्वको स्थानीय तहलाई निर्देशन ! पुरातत्व विभागले स्थानीय तहमा भएका सार्वजनिक र ऐतिहासिक महत्वको इनार मर्मत गर्नुअघिसमेत आफ्नो अनुमति लिन स्थानीय तहलाई परिपत्र गरेको छ
अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यसचिवको निर्देशन
अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यसचिवको निर्देशन मुख्यसचिवको निर्देशन भन्दै संघीय मन्त्रालयले देशभरका स्थानीय तहमा पत्राचार गरेर अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन भनिएको हो । 
स्थानीय तहले लगायो एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध 
स्थानीय तहले लगायो एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध  पाल्पाको रामपुर नगरपालिकाले एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध लगाएको छ ।  
सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित तीनजनाको मृत्यु 
सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित तीनजनाको मृत्यु  सवारी दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीनजनाको मृत्यु भएको छ । 
संवैधानिक परिषद्को बैठक बस्दै, एजेण्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस 
संवैधानिक परिषद्को बैठक बस्दै, एजेण्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस  केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाए
सुदूरपश्चिम र कर्णालीमा मुसलधारे वर्षा, अन्य प्रदेशमा कस्तो छ अवस्था ? 
सुदूरपश्चिम र कर्णालीमा मुसलधारे वर्षा, अन्य प्रदेशमा कस्तो छ अवस्था ?  विभागका अनुसार शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ
Weather Update