बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
आइतबार, चैत ८, २०८२
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु
आइतबार, चैत ८, २०८२
मोरङको रङ्गेली नगरपालिका ७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता
आइतबार, चैत ८, २०८२
सीआईबीले गरेको यो अनुसन्धान सन् २०२२ देखियता भएका फेक रेस्क्यू घटनाको हो । २०२२ जनवरीमा प्रतिअमेरिकी डलर ११८ रुपैयाँ थियो भने प्रतियूरो १३० रुपैयाँ थियो । यसलाई आधार मान्दा पक्राउ परेका प्रतिवादीविरुद्ध बिगो रकमको कुल परिमाण एक अर्ब ३० करोड ४२ लाख ४३ हजार ५०५ रुपैयाँ हुन आउँछ ।
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण‚ काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७ औँ नम्बरमा
आइतबार, चैत ८, २०८२
एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ । यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त...
महान्यायाधिवक्ता कार्यालयबाट इन्टरनेट कर विवाद अन्त्यः कम्पनीहरू जोगिए, इन्टरनेट सस्तियो
आइतबार, चैत ८, २०८२
महान्यायाधिवक्ताको कार्यालयले नेपालमा इन्टरनेट सेवा उद्योग बचाउने र उपभोक्तालाई सस्तो मूल्यमा सेवा उपभोग गर्न पाउने गरी निर्णय गरेको छ ।
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आइतबार, चैत ८, २०८२
बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गर्ने २१ जना विरुद्ध मुद्दा, को–को परे ?
आइतबार, चैत ८, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।
निजामती कर्मचारीको लागि भिआरएस ल्याउने गृहकार्यमा बालेन सरकार
आइतबार, चैत ८, २०८२
‘जेठ १५ अघि आवेदन माग गरियो भने स्रोत कति चाहिन्छ भन्ने यकिन गरेर बजेटमा व्यवस्था गर्न सकिन्छ । त्यसपछि साउन १५ भित्रमा भिआरएसमा जाने कर्मचारीलाई विदा गरेर नयाँ आर्थिक वर्ष लागेसँगै नयाँ सरकारले आफ्नो हिसावले निजामती सेवा परिचालन गर्न सक्ने अवस्था रहन्छ,’ स्रोतले भन्यो ।
भोजभतेर र धार्मिक स्थलमा गएर नसर्ने रोगको खोज पड्ताल गर्दै हिलिहाङ गाउँपालिका
आइतबार, चैत ८, २०८२
स्वास्थ्य संस्थाले विवाह, भोजभतेरलगायत सामाजिक/धार्मिक कार्यक्रममा सहभागीको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
एथर रिज्टा एस मार्च २७ देखि देशभर सार्वजनिक हुँदै, ९९९ मा बुकिङ खुला
आइतबार, चैत ८, २०८२
वैद्य एनर्जी प्रालिले नयाँ एथर रिज्टा एस सार्वजनिक गर्ने तयारी गरेको छ ।
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग
आइतबार, चैत ८, २०८२
नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ ।
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
आइतबार, चैत ८, २०८२
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाल्पाको झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्रि सडकमा दुर्घटना भएको थियो ।
अपांग महासंघका अध्यक्षको राजीनामा माग
आइतबार, चैत ८, २०८२
देशभरका ५०० भन्दा बढी अपांगता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।


